प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “मोसाको व्यवस्था वा भविष्यवक्‍ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।+

  • रोमी ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ पापी मानिसहरूले गर्दा कमजोर भएको+ मोसाको व्यवस्थाले जे गर्न सकेन,+ आफ्नो छोरालाई मानिसको रूपमा*+ पठाएर+ परमेश्‍वरले त्यो पूरा गर्नुभयो। अनि यसरी परमेश्‍वरले शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो ४ ताकि शारीरिक इच्छाअनुसार नभई पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम चलेर+ हामीले मोसाको व्यवस्थाको उचित माग पूरा गर्न सकौँ।+

  • रोमी १३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन,+ त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने