उत्पत्ति १५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि अब्रामले यहोवा परमेश्वरमाथि विश्वास गरे।+ त्यसैले परमेश्वरले तिनलाई आफ्नो नजरमा धर्मी* ठहराउनुभयो।+ याकुब २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्वरमाथि विश्वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्वरको मित्र कहलाइए।+
६ अनि अब्रामले यहोवा परमेश्वरमाथि विश्वास गरे।+ त्यसैले परमेश्वरले तिनलाई आफ्नो नजरमा धर्मी* ठहराउनुभयो।+
२३ अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्वरमाथि विश्वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्वरको मित्र कहलाइए।+