हबकुक २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यस मानिसलाई हेर, जो घमन्डले फुलेको छ; उसको मन सोझो छैन। तर धर्मी मानिस आफ्नो विश्वासद्वारा जिउनेछ।+ गलाती ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यसबाहेक व्यवस्थाद्वारा कोही पनि परमेश्वरको नजरमा धर्मी ठहरिँदैन भन्ने कुरा प्रस्ट छ+ किनभने यस्तो लेखिएको छ, “धर्मी मानिस विश्वासैले गर्दा जिउनेछ।”+ हिब्रू १०:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ “तर मेरो नजरमा धर्मी ठहरिएको मानिस विश्वासैले गर्दा जिउनेछ”+ अनि “यदि ऊ पछि हट्छ भने म ऊसित खुसी हुनेछैनँ।”+
४ त्यस मानिसलाई हेर, जो घमन्डले फुलेको छ; उसको मन सोझो छैन। तर धर्मी मानिस आफ्नो विश्वासद्वारा जिउनेछ।+
११ यसबाहेक व्यवस्थाद्वारा कोही पनि परमेश्वरको नजरमा धर्मी ठहरिँदैन भन्ने कुरा प्रस्ट छ+ किनभने यस्तो लेखिएको छ, “धर्मी मानिस विश्वासैले गर्दा जिउनेछ।”+
३८ “तर मेरो नजरमा धर्मी ठहरिएको मानिस विश्वासैले गर्दा जिउनेछ”+ अनि “यदि ऊ पछि हट्छ भने म ऊसित खुसी हुनेछैनँ।”+