-
कलस्सी १:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ हो, एक समय तिमीहरू परमेश्वरका शत्रु थियौ अनि उहाँबाट टाढा थियौ किनकि तिमीहरूले आफ्नो दिमाग दुष्ट कामहरूमा लगाएका थियौ २२ तर तिमीहरूलाई पवित्र, निष्खोट अनि निर्दोष मानिसहरूको रूपमा आफूसामु प्रस्तुत गर्न सकियोस् भनेर+ परमेश्वरले ख्रिष्ट, जसले आफूलाई मृत्युको निम्ति सुम्पनुभयो, उहाँको शरीरद्वारा तिमीहरूलाई आफूसित मिलाप गराउनुभयो।
-