भजन ५१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हेर्नुहोस्! म त जन्मँदै पापी थिएँ,पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्।*+ रोमी ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि सबैले पाप गरेका छन् अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्।+