-
उत्पत्ति ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीले असल काम गऱ्यौ भने के म तिमीलाई स्विकार्दिनँ र? तर तिमीले असल काम गरेनौ भने हेर, तिमीलाई झम्टन पाप ढोकैमा ढुकिबसेको छ। तिमीले त्यसलाई जित्नै पर्छ नत्र त त्यसले तिमीलाई आफ्नो वशमा पार्नेछ।”
-