गलाती ५:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अर्कोतर्फ पवित्र शक्तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ,+ विश्वास, २३ कोमलता, आत्मसंयम हो।+ यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
२२ अर्कोतर्फ पवित्र शक्तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ,+ विश्वास, २३ कोमलता, आत्मसंयम हो।+ यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।