१ कोरिन्थी ७:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अब म अविवाहित अनि विधवाहरूलाई यो भन्न चाहन्छु कि तिनीहरू मजस्तै रहनु नै तिनीहरूका लागि बेस हो।+ ९ तर यदि तिनीहरूमा आत्मसंयम छैन भने तिनीहरूले विवाह गरून् किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।+ १ तिमोथि ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसकारण तरुणी विधवाहरूले विवाह गरेको,+ छोराछोरी जन्माएको+ र घरबार सम्हालेको म चाहन्छु ताकि तिनीहरूले विरोधीहरूलाई आलोचना गर्ने कुनै मौका नदेऊन्।
८ अब म अविवाहित अनि विधवाहरूलाई यो भन्न चाहन्छु कि तिनीहरू मजस्तै रहनु नै तिनीहरूका लागि बेस हो।+ ९ तर यदि तिनीहरूमा आत्मसंयम छैन भने तिनीहरूले विवाह गरून् किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।+
१४ त्यसकारण तरुणी विधवाहरूले विवाह गरेको,+ छोराछोरी जन्माएको+ र घरबार सम्हालेको म चाहन्छु ताकि तिनीहरूले विरोधीहरूलाई आलोचना गर्ने कुनै मौका नदेऊन्।