३१ उहाँमाथि विश्वास गरेका यहुदीहरूलाई उहाँले अझै यसो भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ ३२ अनि तिमीहरूले सत्य थाह पाउनेछौ+ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”+
२५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+