गलाती ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अब शरीरका कामहरू प्रस्ट छन्। ती हुन्: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+ १ थिस्सलोनिकी ४:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता+ र आदरसाथ वशमा राख्न सिक्नुपर्छ।+ ५ तिमीहरू परमेश्वरलाई नचिन्ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्।+
४ तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता+ र आदरसाथ वशमा राख्न सिक्नुपर्छ।+ ५ तिमीहरू परमेश्वरलाई नचिन्ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्।+