प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गलाती ५:१९-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब शरीरका कामहरू प्रस्ट छन्‌। ती हुन्‌: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+ २० मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, २१ ईर्ष्या, अत्यधिक मद्यपान,+ भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।+ मैले तिमीहरूलाई पहिल्यै चेतावनी दिइसकेझैँ यी कुराहरूको विषयमा म फेरि पनि चेतावनी दिँदै छु कि यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने