१ कोरिन्थी २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा+ यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ+ किनकि पवित्र शक्तिले सबै कुरा, परमेश्वरका गहिरा कुराहरूसमेत+ खोजतलास गर्छ। १ कोरिन्थी २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हामीले संसारको मनोभाव होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौँ + ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ। २ कोरिन्थी १:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ उहाँले हामीलाई आफ्नो छाप पनि लगाउनुभएको छ+ र आउँदै गरेको कुराको बैनास्वरूप* हाम्रो मनमा पवित्र शक्ति दिनुभएको छ।+
१० परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा+ यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ+ किनकि पवित्र शक्तिले सबै कुरा, परमेश्वरका गहिरा कुराहरूसमेत+ खोजतलास गर्छ।
१२ हामीले संसारको मनोभाव होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौँ + ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ।
२२ उहाँले हामीलाई आफ्नो छाप पनि लगाउनुभएको छ+ र आउँदै गरेको कुराको बैनास्वरूप* हाम्रो मनमा पवित्र शक्ति दिनुभएको छ।+