प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मलाकि १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोवा भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+

      तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?”

      यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ ३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+

  • हिब्रू १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै होसियार रहो, तिमीहरूमाझ अवैध यौनसम्बन्ध* राख्ने कोही नहोस्‌ न त पवित्र कुराहरूको कदर नगर्ने एसावजस्तो कोही होस्‌, जसले एक छाक भोजनसित आफ्नो ज्येष्ठ-अधिकार साटे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने