प्रस्थान ३३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर उहाँले भन्नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्ने मेरो नाम प्रकट गर्नेछु+ अनि जसलाई निगाह देखाउन चाहन्छु, उसलाई निगाह देखाउनेछु र जसलाई कृपा देखाउन चाहन्छु, उसलाई कृपा देखाउनेछु।”+
१९ तर उहाँले भन्नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्ने मेरो नाम प्रकट गर्नेछु+ अनि जसलाई निगाह देखाउन चाहन्छु, उसलाई निगाह देखाउनेछु र जसलाई कृपा देखाउन चाहन्छु, उसलाई कृपा देखाउनेछु।”+