तितस ३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर जब हाम्रा उद्धारक परमेश्वरको दया+ र मानिसजातिप्रतिको प्रेम प्रकट भयो ५ (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+
४ तर जब हाम्रा उद्धारक परमेश्वरको दया+ र मानिसजातिप्रतिको प्रेम प्रकट भयो ५ (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+