४ यद्यपि परमेश्वरले तिनलाई के जवाफ दिनुभयो? “मैले आफ्नो लागि ७ हजार यस्ता पुरुषहरू जोगाइराखेको छु, जसले बाआलको अगाडि घुँडा टेकेका छैनन्।”+ ५ त्यसैगरि अहिले यस वर्तमान समयमा पनि केही मानिस बाँकी छन्,+ जो परमेश्वरको असीम अनुग्रहले गर्दा चुनिएका हुन्।