-
यसैया १०:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ किनकि ए इस्राएल!
तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनि
तिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्।+
तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्चित भइसकेको छ,+
सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+
२३ हो, ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाले
जुन सर्वनाश ल्याउने निधो गर्नुभएको छ, त्यो सारा देशमाथि आइपर्नेछ।+
-