यसैया ५२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+उसले शान्तिको घोषणा गर्छ,+ऊ असल कुराको सुसमाचार लिएर आउँछ,उसले उद्धारको घोषणा गर्छ,उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्वर राजा हुनुभएको छ!”+ एफिसी ६:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर,+ धार्मिकताको* कवच लगाएर+ १५ अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता+ लगाएर तिमीहरू तयार होओ।
७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+उसले शान्तिको घोषणा गर्छ,+ऊ असल कुराको सुसमाचार लिएर आउँछ,उसले उद्धारको घोषणा गर्छ,उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्वर राजा हुनुभएको छ!”+
१४ त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर,+ धार्मिकताको* कवच लगाएर+ १५ अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता+ लगाएर तिमीहरू तयार होओ।