यसैया ५३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ हाम्रो कुरा* कसले विश्वास गर्छ?+कसलाई यहोवाले आफ्नो शक्ति*+ प्रकट गर्नुभएको छ?+ युहन्ना १२:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ उहाँले तिनीहरूको अगाडि धेरै चमत्कार गर्नुभएको थियो तैपनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। ३८ यसरी भविष्यवक्ता यसैयाको यो वचन पूरा भयो: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्वास गर्छ?+ कसलाई यहोवाले* आफ्नो शक्ति* प्रकट गर्नुभएको छ?”+
३७ उहाँले तिनीहरूको अगाडि धेरै चमत्कार गर्नुभएको थियो तैपनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। ३८ यसरी भविष्यवक्ता यसैयाको यो वचन पूरा भयो: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्वास गर्छ?+ कसलाई यहोवाले* आफ्नो शक्ति* प्रकट गर्नुभएको छ?”+