-
युहन्ना ४:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ अनि तिनीहरूले त्यस स्त्रीलाई यसो भने: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्वास गरेका होइनौँ किनकि हामी आफैले उहाँको कुरा सुन्यौँ र उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ+ भनेर हामीलाई थाह भयो।”
-