भजन ६९:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरूको भोज* तिनीहरूको निम्ति पासो बनोस्र तिनीहरूको धनसम्पत्ति तिनीहरूको लागि फन्दा बनोस्।+ २३ तिनीहरूको आँखामा अन्धकार छाइरहोस् र तिनीहरूले नदेखून्,तिनीहरूको खुट्टा* थरथर काँपिरहोस्।
२२ तिनीहरूको भोज* तिनीहरूको निम्ति पासो बनोस्र तिनीहरूको धनसम्पत्ति तिनीहरूको लागि फन्दा बनोस्।+ २३ तिनीहरूको आँखामा अन्धकार छाइरहोस् र तिनीहरूले नदेखून्,तिनीहरूको खुट्टा* थरथर काँपिरहोस्।