प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २८:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तब तिनले पूरा दुई वर्ष आफ्नै डेरामा बिताए।+ तिनी आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे ३१ अनि उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ+ प्रभु येसु ख्रिष्टको विषयमा विनारोकटोक सिकाउँथे।

  • कलस्सी १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्‍वासमा अटल हुनुका साथै+ विश्‍वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+

  • २ तिमोथि ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमी भने सबै कुरामा सचेत भएर बस, कष्ट भोग,+ प्रचारकको काम गर* र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने