-
यसैया ५९:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “सियोनलाई मोल तिरेर छुटाउने+ कोही आउँदै छ;+
दुष्ट कामबाट अलग रहने याकुबका सन्तानलाई छुटकारा दिन कोही आउँदै छ।”+
२१ यहोवा भन्नुहुन्छ, “म तिनीहरूसित यस्तो करार गर्नेछु:+ मैले तिनीहरूलाई दिएको मेरो पवित्र शक्ति र तिनीहरूको मुखमा मैले हालिदिएको वचन तिनीहरूको मुखबाट, तिनीहरूका छोराछोरीको मुखबाट र तिनीहरूका नातिनातिनाको मुखबाट हट्नेछैन।” यहोवा अझै यसो भन्नुहुन्छ, “त्यो अहिले र सदासर्वदा तिनीहरूको मुखमा रहनेछ।”
-