-
प्रेषित १५:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ चर्को बहस भइसकेपछि पत्रुस उभिए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून् र विश्वास गरून् भनेर परमेश्वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो।+ ८ अनि हृदयको कुरा जान्नुहुने परमेश्वरले+ हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्ति दिएर+ उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९ हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन+ तर विश्वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।+
-