२ कोरिन्थी ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔँ। १ पत्रुस १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+
७ यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।