एफिसी ४:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।
२३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।