प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १८:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए। २५ तिनले यहोवा* परमेश्‍वरको मार्गको विषयमा निर्देशन* पाएका थिए र तिनी पवित्र शक्‍तिले भरिएर जोसिलो भई येसुको विषयमा सही कुरा बोल्ने र सिकाउने गर्थे तर तिनलाई युहन्‍नाले सिकाउने गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने