मत्ति ५:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ लुका ६:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+ २८ तिमीहरूलाई सराप्नेहरूलाई आशिष् दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।+
४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+
२७ “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+ २८ तिमीहरूलाई सराप्नेहरूलाई आशिष् दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।+