याकुब ३:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ। १० एउटै मुखबाट प्रशंसा र सराप दुवै निस्कन्छन्। हे मेरा भाइ हो, यस्तो हुनु उचित होइन।+
९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ। १० एउटै मुखबाट प्रशंसा र सराप दुवै निस्कन्छन्। हे मेरा भाइ हो, यस्तो हुनु उचित होइन।+