हितोपदेश २५:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ २२ यसो गर्दा तिमीले कोइलाको भुङ्ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+ अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ।
२१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ २२ यसो गर्दा तिमीले कोइलाको भुङ्ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+ अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ।