१ थिस्सलोनिकी ५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० चाहे हामी जागा बसौँ वा मृत्युको चिर निद्रामा परौँ, हामी येसुसँगै बाँचौँ भनेर+ उहाँ हाम्रो निम्ति मर्नुभयो।+ प्रकाश १:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ। अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८ अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्।+
१० चाहे हामी जागा बसौँ वा मृत्युको चिर निद्रामा परौँ, हामी येसुसँगै बाँचौँ भनेर+ उहाँ हाम्रो निम्ति मर्नुभयो।+
१७ तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ। अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८ अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्।+