-
यसैया ४९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ आफ्नो आँखा उठाएर चारैतिर हेर।
तिनीहरू सबै जना जम्मा भएर+ तिमीकहाँ आउँदै छन्।
यहोवा घोषणा गर्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु,
दुलहीले गहना पहिरेझैँ तिमीले तिनीहरूलाई पहिरिनेछौ
र दुलहीले हार लगाएझैँ तिमीले तिनीहरूलाई लगाउनेछौ।
-