प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:४९, ५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४९ आफ्नो यस सेवकलाई दिनुभएको वचन* याद गर्नुहोस्‌,

      जसद्वारा तपाईँ मलाई आशा दिनुहुन्छ।*

       ५० कष्टको समयमा त्यसले नै मलाई सान्त्वना दिन्छ+

      किनकि तपाईँका वाणीले नै मेरो जीवनको रक्षा गरेको छ।

  • हिब्रू ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर ख्रिष्टचाहिँ परमेश्‍वरको छोरा+ अनि परमेश्‍वरको सारा घरानामाथि अधिकारप्राप्त व्यक्‍तिको रूपमा वफादार रहनुभयो। यदि हामी निर्धक्क भई बोल्ने हाम्रो साहसलाई र जुन आशाबारे हामी घमन्ड गर्छौँ, त्यस आशालाई अन्तसम्म दह्रोगरि पक्रिराख्छौँ भने परमेश्‍वरको घराना हामी नै हौँ।+

  • १ पत्रुस १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने