मत्ति ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।+ तितस ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० कुनै मानिसले गुटबन्दीलाई प्रोत्साहन दिन्छ भने+ उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी देऊ, त्यसपछि+ ऊसित सङ्गत गर्न छोडिदेऊ।+ २ युहन्ना १० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ+ वा त्यसलाई अभिवादन पनि नगर।
१५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।+
१० कुनै मानिसले गुटबन्दीलाई प्रोत्साहन दिन्छ भने+ उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी देऊ, त्यसपछि+ ऊसित सङ्गत गर्न छोडिदेऊ।+
१० यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ+ वा त्यसलाई अभिवादन पनि नगर।