एफिसी २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यतिखेर तिमीहरूले ख्रिष्टलाई चिनेका थिएनौ, तिमीहरू इस्राएल राष्ट्रदेखि टाढा थियौ, अपरिचित जाति भएकोले प्रतिज्ञाको करारमा+ तिमीहरूको कुनै भाग थिएन अनि संसारमा तिमीहरूसित कुनै आशा थिएन र तिमीहरूले परमेश्वरलाई चिनेका पनि थिएनौ।+
१२ त्यतिखेर तिमीहरूले ख्रिष्टलाई चिनेका थिएनौ, तिमीहरू इस्राएल राष्ट्रदेखि टाढा थियौ, अपरिचित जाति भएकोले प्रतिज्ञाको करारमा+ तिमीहरूको कुनै भाग थिएन अनि संसारमा तिमीहरूसित कुनै आशा थिएन र तिमीहरूले परमेश्वरलाई चिनेका पनि थिएनौ।+