उत्पत्ति १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना* गर्नुपर्छ।+
१० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना* गर्नुपर्छ।+