प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ वास्तवमा कुनै समय व्यवस्था नहुँदा म जिउँदो थिएँ तर जब व्यवस्था आयो, पाप फेरि जीवित भयो तर मचाहिँ मरेँ।+

  • रोमी ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसोभए जे असल छ, त्यही नै मेरो लागि मृत्युको कारण बन्यो त? त्यस्तो त हुनै सक्दैन! बरु पापचाहिँ मेरो लागि मृत्युको कारण बन्यो ताकि मभित्र काम गरेर मलाई मृत्युतर्फ लैजाने पाप नै हो भनेर जे असल छ, त्यसद्वारा प्रकट होस्‌+ र व्यवस्थाद्वारा पाप अझ बढी प्रकट होस्‌।+

  • गलाती ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्‌।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने