उपदेशक १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+
१४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+