-
एफिसी १:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ र हामी, जो येसुका चेला भइसकेका छौँ, हामीमाथि उहाँले देखाउनुभएको असीम शक्ति कत्ति बेजोड छ,+ त्यो तिमीहरूले बुझ्न सक। उहाँको शक्तिको महानता उहाँका कामहरूमा प्रकट हुन्छ। २० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्वरले त्यस्तै शक्ति प्रदर्शन गर्नुभएको थियो।
-