-
१ कोरिन्थी ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरू एकअर्कालाई यस हकबाट वञ्चित नगर। प्रार्थनामा समय बिताउन तिमीहरूले त्यसो गर्नुपरे तापनि आपसी समझदारीमा अनि समय तोकेर मात्र गर। त्यसपछि तिमीहरू फेरि एकसाथ होओ ताकि तिमीहरूको आत्मसंयमको कमीले गर्दा सैतानले तिमीहरूलाई प्रलोभनमा नपारिरहोस्।
-