मत्ति ५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+ मत्ति १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+
३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+
६ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+