१ कोरिन्थी ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा* परमेश्वरले हरेकलाई जे-जस्तो भाग दिनुभएको छ अनि जे-जस्तो अवस्थामा बोलाउनुभएको छ, हरेक मानिस त्यसबमोजिम चलोस्।+ त्यसैले म सबै मण्डलीलाई यही निर्देशन दिन्छु।
१७ यहोवा* परमेश्वरले हरेकलाई जे-जस्तो भाग दिनुभएको छ अनि जे-जस्तो अवस्थामा बोलाउनुभएको छ, हरेक मानिस त्यसबमोजिम चलोस्।+ त्यसैले म सबै मण्डलीलाई यही निर्देशन दिन्छु।