प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसकारण छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।

  • फिलेमोन १५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सायद यसैको निम्ति ऊ केही समयको लागि* तिमीसित अलग भएको रहेछ ताकि तिमीले उसलाई सधैँभरिका लागि फिर्ता पाउन सक। १६ अबदेखि तिमीले उसलाई दासको रूपमा होइन+ तर दासभन्दा ठूलो, प्रिय भाइको रूपमा+ स्विकार। खासगरि मेरो लागि ऊ प्रिय भाइ हो भने तिम्रो लागि झन्‌ कति प्रिय हुनुपर्छ किनभने ऊ तिम्रो दास मात्र होइन, प्रभुमा तिम्रो भाइ पनि हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने