मलाकि २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+ मत्ति १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+ एफिसी ५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ तथापि तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ+ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।+
१६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+
६ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+
३३ तथापि तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ+ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।+