प्रेषित १५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। प्रेषित १५:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्!”*
२० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ।
२९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्!”*