-
१ कोरिन्थी १०:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ यदि बेग्लै आस्था भएको कुनै व्यक्तिले तिमीहरूलाई निम्तो दियो र तिमीहरूलाई जाने इच्छा भयो भने तिमीहरूसामु राखिएका सबै थोक आफ्नो अन्तस्करणको खातिर केही सोधपुछ नगरी खाओ। २८ तर यदि कसैले तिमीहरूलाई “यो बलि चढाइएको खानेकुरा हो” भन्यो भने त्यो कुरा बताउने मानिसको खातिर र अन्तस्करणको खातिर नखाओ।+
-