हिब्रू १३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरू थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा नपर। किनकि भोजनद्वारा* होइन तर असीम अनुग्रहद्वारा हृदयलाई दह्रो बनाउनु बेस हो। भोजनलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा हुँदैन।+
९ तिमीहरू थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा नपर। किनकि भोजनद्वारा* होइन तर असीम अनुग्रहद्वारा हृदयलाई दह्रो बनाउनु बेस हो। भोजनलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा हुँदैन।+