रोमी १४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यदि तिमीले खाएको कुराले गर्दा तिम्रो भाइलाई ठेस पुगेको छ भने तिमी प्रेममा चलिरहेका हुँदैनौ।+ जुन भाइको निम्ति ख्रिष्ट मर्नुभयो, आफ्नो खानेकुराद्वारा तिमीले उसलाई नाश नगर।+
१५ यदि तिमीले खाएको कुराले गर्दा तिम्रो भाइलाई ठेस पुगेको छ भने तिमी प्रेममा चलिरहेका हुँदैनौ।+ जुन भाइको निम्ति ख्रिष्ट मर्नुभयो, आफ्नो खानेकुराद्वारा तिमीले उसलाई नाश नगर।+