मत्ति १३:५५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ गलाती १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर मैले प्रभुको भाइ याकुबबाहेक+ अरू कुनै प्रेषितलाई देखिनँ।
५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+