-
व्यवस्था २०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि तिमीहरूमध्ये कोही छ, जसले अङ्गुर बगान लगाएको छ तर त्यसको फल टिप्न पाएको छैन? त्यसो हो भने ऊ घर फर्कोस्। नत्र त लडाइँमा ऊ मारिएला र उसको अङ्गुर अरूले नै टिप्ला।
-